पश्चिम सेती आयोजनाको अध्ययन गर्न सरकारी टोली डाेटीमा

धनगढी । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन नयाँ अध्ययन हुने भएको छ। आयोजना अध्यनका लागि आएको सरकारी टोली आज डाेटीकाे दीपायल पुगेको हो।

टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख सुशील भट्ट, उर्जा सचिव देवेन्द्र कार्की लगायत प्राविधिकहरु रहेका छन। सो टोलीले आयोजनाको बाध स्थल ढुङ्गाड पुगेर अनुगमन तथा अध्यन गर्ने योजना रहेको बताईएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.