सरकार बिस्तार बारे तीन अध्यक्षबीच भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएकाे छ ।

हात्तीवनमा शीर्ष नेताबीच सरकार बिस्तार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बारेमा छलफल भएकाे हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल गठन गर्न नसक्दा उनकाे चाैतर्फी आलाेचना हुँदै आइरहेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.