खोलामा बगेर अछाममा एक बृद्धको मृत्यु

अछाम । अछाममा खोलाले बगेर एक वृद्धको मृत्यु भएको छ । खोलाले बगाउँदा रामारोशन गाउँपालिका– ४ बाटुलासैनका ६५ वर्षीय बुदे मयालको मृत्यु भएको हो ।

उनको स्थानिय बल्लेखोलामा तर्ने क्रममा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

खोलाले बगाएका मयालको शव बगेको ठाउँबाट करिब २० मिटर तल फेला परेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.