Dashain Suvakamana

आज ओल्के सक्रान्ति मुख्यमन्त्री भट्टद्वारा शुभकामना व्यक्त

धनगढी । सुदूरपश्चिमेलीहरुको मौलिक पर्व ओल्के सक्रान्ति आज परम्परागत रुपमा मनाउदै छ । यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्पूर्ण प्रदेशवासीलाई शुभकामना ब्यक्त गरेका छन् ।

सुदूर आवाजसँगको कुराकानीमा मुख्यमन्त्री भट्टले आफूभन्दा जेष्ठ नागरिकलाई सम्मानस्वरुप ओल्को दिएर आशीर्वाद लिने परम्पराले सुदूरपश्चिमेली समाजलाई एकतामा बाँधेको बताए ।

समाजको सकारात्मक रुपान्तरणमा सुदूरपश्चिमेलीका यस्ता संस्कारले मुलुककै समग्र विकासमा टेवा पुर्‍याउने उनको विश्वास छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.