सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ। उनकी आमा शारदा देवी भट्टको ८४ वर्षको उमेरमा विहीवार निधन भएको हो।

डोटीकाे केआई सिंह गााउँपलाका वार्ड न ६ फलेडि स्थित निवासमा बिहीबार निधन भएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिं ओलीले बताए। मुख्यमन्त्री भट्टकी आमा विगतदेखि बिरामी रहेको र उमेर पनि पुगेकाे स्वकिय सचिव ओलीले बताए।

आमाकाे अवस्था गम्भीर हुँदै गएकाे खबरपछि धनगढी बस्दैआएका मुख्यमन्त्री भट्ट परिवार एक दिन पहिले नै जन्म घर पुगेका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.