मिस नेपालको उपाधि आश्माकुमारी केसीलाई

काठमाडौ। मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले पाएकी छन । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्मामा ‘मिस नेपाल वर्ल्ड’को उपाधि उचालेकी हुन् ।

मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले पाएकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.