‘अनन्ते मेला’ हेर्न गएका अछाम एमाले नेता बेपत्ता

धनगढी । नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्।असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा अनन्ते मेला हेर्न गएका बान्नीगढी जयगढ गाउँपालिका -६ दर्नाका रावत सोही दिनदेखि बेपत्ता भएका हुन् ।

घरपारिवार आफन्त तथा प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ। रावत स्थानीय तहको निर्वाचनमा आफ्नो वडाबाट अध्यक्षका उम्मेद्वार बनेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.