धनगढीका ज्येष्ठ नागरिकको टोली मुक्तिनाथमा

धनगढीबाट गएको ज्येष्ठ नागरिकको टोली मुक्तिनाथ धाम पुगेको छ। धनगढी उपमहानगरपालिकाले तीर्थ यात्राका लागि एक सय बढी ज्येष्ठ नागरिकलाई मुक्तिनाथ लगेको हो।

उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रका १९ वटै वडाबाट एक सय ४० जना ज्येष्ठ नागरिकलाई बिहीबार मुक्तिनाथ धाम धार्मिक तीर्थ भ्रमणमा लगेको थियाे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.