Dashain Suvakamana

सामूहिक बलात्कारमा परेको भन्दै झूटो उजुरी दिने युवती पक्राउ

सामूहिक बलात्कारमा परेको भन्दै झूटो उजुरी दिने युवती पक्राउ परेकी छिन् ।तीन दिन अगाडि आफू सामूहिक बलात्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

उनले रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी हुन् । तर कतैबाट पनि बलात्कार भएको नखुलेको र आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको खुलेपछि प्रहरीले युवतीलाई पक्राउ गरेकाे खबर कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

अनुसन्धानका क्रममा प्रहरीले झुटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.